२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाग्मती प्रदेशमा आजदेखि लाइसेन्समा ७० अंक लागू

काठमाडौं । बागमती प्रदेशले मंगलबारदेखि सवारी चालक अनुमति पत्रको परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले लिखित र ट्रायल परीक्षाको नयाँ नियम लागू