
बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा निर्माणसम्बन्धी जानकारी दिन ‘हाम्रो घर’ मोबाइल एप ल्याइएको कम्पनीले जनाएको हो ।
मोबाइल एप निर्माणसम्बन्धी काम गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन र उपभोक्तालाई उपयोगी हुने जगदम्बाका कार्यकारी निर्देशक अजय जाटियाले बताए ।
एपमा भवन निर्माणको सामग्रीको छनोट, घरको लागत, भूकम्पप्रतिरोधी घर निर्माणको प्रक्रिया एवं नेपालभरिको उपभोक्ताले जगदम्बाको बिक्री समूहसँग सम्पर्क गर्नसक्ने सुविधा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्