
साहित्यकार देवेन्द्र भट्टराई (यज्ञश) को यात्रा स्मरण ‘भुइँया’ को विमोचन गर्दै उनले रु ७० हजार साहुलाई ऋण तिर्न नसक्दा पीडितले आफ्नो भूमि गुमाउन परेको तीतो यथार्थ प्रस्तुत गरे । उनले भने, ‘नेपालमा २८ ओटा आयोग बनिसकेको भए पनि भूमिहीनको समस्या समाधान हुन सकेको छैन् ।’
आयुक्त अन्सारीले नेपालमा नेपालको मानव अधिकारसहित आर्थिक, सामाजिक क्षेत्रमा प्रगति हन नसकेको र बेरोजगारीको समस्या पनि यथावत रहेको बताए ।
वरिष्ठ साहित्यकार कुमार नगरकोटीले पुस्तकमा नेपालको पश्चिमबाट पूर्वी क्षेत्रसम्मका विभिन्न पात्रको कथा समेटिएको बताए ।
१९० पेजको उक्त पुस्तकमा १२ पात्रको जीवन तथा व्यथा समेटिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्