
सेवाग्राही कार्यालयमा प्रवेश गर्नासाथ अदालतमा सो दिन हुने पेशी, आदेश र फैसलाबारेको जानकारी अडियो भिजुअल प्रविधि जडान गरिएको डिस्प्ले मार्फत प्राप्त गर्न थालेका छन् ।
सेवाग्राहीले अनलाइनमार्फत घरमै वसी इन्टरनेट मार्फतसमेत जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको सूचना अधिकारी गोपाल खनालले जानकारी दिए ।
समयानुसार अदालतको सेवालाई आधुनिकीकरण गरेर गुणस्तरीय सेवा दिने प्रयत्न भइरहेको अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्