१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


किशोरकिशोरीमैत्री यौन तथा प्रजनन सेवाको तयारी


0
Shares

फाइल फोटो

हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ ।

मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाका म्यानेजर निलिमा राउतले अहिले मेरी स्टोप्सबाट काठमाडौं, मोरङ र पर्सा जिल्लामा किशोरमैत्री कार्यक्रम सञ्चालन गरिएपनि सन् २०१८ सम्ममा देशभरका ३६ वटै मेरी स्टोप्स केन्द्रमा सो सेवा सुरु हुने बताइन् । रासस