
बालवालिकाको हित र कुपोषण अन्त्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाका प्रतिनीधिहरु सहभागी अन्तरक्रियाले भोकमरी र कुपोषण अन्त्यका लागि लिनुपर्ने नीति र कार्यान्वयन गर्नुपर्ने विषयबारे सरकारलाई सुझाव दिनेछ ।
भोकमरीविरुद्धको अभियानले आयोजना गरेको अभियान अन्तर्गत देशका विभिन्न भागमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्