
वसन्तपुरबाट शुरु भएको र्याली बिभिन्न स्थानको परिक्रमा पछि फेरि वसन्तपुरमा समापन भएको थियो ।
४२ औं बिश्व रक्तदाता दिवसको सन्दर्भमा निकालिएको र्यालीमा रक्त संञ्चार केन्द्र, नेपाल रेडक्रस, बिद्यार्थीलगायत बिभिन्न संघ, संस्थाको सहभागिता थियो ।
रक्तसञ्चार केन्द्रले रक्तदाता दिवसको सन्दर्भमा बिभिन्न चेतनामुलक कार्यक्रमकासाथ साताव्यापी रुपमा यो दिवस मनाउँदै छ ।
प्रतिक्रिया दिनुहोस्