१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


आज विश्व महिनावारी दिवस मनाईंदै


0
Shares

महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि प्रत्येक वर्ष जेठ १४ गते यो दिवस मनाउने गरिएको हो ।

महिनावारी दिवसकै अवसरमा नेपालमा पनि बिभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा र यससम्बन्धि गलत धारणा हटाउनु यो दिवसको मुख्य लक्ष्य रहेको छ ।