१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


राउटेको उपचार र कुलपूजाका लागि ५ लाख अनुदान


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सो सहयोग गरेको हो । विसं २०७२ पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीकोे पाखुरा, ढाड र पेट जलेको थियो ।

जलेको एक वर्षपछि उपचारका लागि सहमत भएपछि उनलाई राजधानीमा ल्याई उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बाह्र वर्षमा एक पटक राउटेको महाकुलपूजा हुने गर्दछ । रासस