
शनिबार राजधानीमा एक कार्यक्रमकाबीच पुस्तकको विमोचन गरिएको हो ।
विभिन्न साहित्यकार र संस्कृतिविद्हरुले महाकाव्यको संयुक्तरुपमा विमोचन गरेका थिए । उनीहरुले लम्सालद्वारा लिखित ‘धरा’ राष्ट्रप्रेमबाट ओतप्रोत भएको भन्दै प्रशंसा गरे ।
लम्सालको महाकाव्यमा देशले हामीलाई के दिएको छभन्दा पनि देशप्रति हाम्रो कर्तव्य र जिम्मेवारी के हुन्छ ? भन्ने भावना प्रस्तुत् गरिएको छ ।्
महाकाव्य देशको भूगोल, संस्कृति र इतिहाससँग जोडिएको लेखक लम्सालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्