
जिल्ला अस्पताल धनकुटासँगको सहकार्यमा नगरपालिकाले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो ।
फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारीको जटिलबाहेकका सम्पूर्ण उपचार र औषधि खर्च नगरपालिकाले नै गर्ने छ ।
वर्षको दुई पटक निःशुल्क उपचार गरिने नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले जानकारी दिए ।
फोहरमैला ब्यवस्थापनको क्षेत्रमा धनकुटा नगरपालिकामा १८ जना कर्मचारीको कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्