
मण्डलले एक वर्ष लगाएर २ लाख रुपयाँको लागतमा सो क्रसिङ मेशिन निर्माण गरेका हुन् । पुराना जस्ता, मोटरसाइकलको चेन, आरी पता, ट्याक्टरको टायर र दमकलको ट्यांकी प्रयोग गरी उनले मेसिन बनाएका हुन् ।
मण्डलले वैदेशिक रोजगारीका क्रममा कतारमा मोटर कारखानामा गरेको कामको अनुभव प्रयोग गरी सो मेशिन निर्माण गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्