
मिरा बस्नेत/ राजेन्द्र नापित(ईमेज)
किनकी उपत्यकामा वायु प्रदुषणको मात्रा हदभन्दा निकै माथि पुगिसकेको छ ।
यसै पनि नवनिर्माणको क्रममा रहेको उपत्यकाको विकास निर्माण लथालिङ्ग हुँदा वायु प्रदुषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर ल्याउने खतरा चुलिएको छ ।
कहिले सडक विस्तारमा क्रममा त कहिले मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छायाउने क्रममा प्रदुषण बढिरहेको छ ।
जसका कारण सर्वसाधारणमा गम्भीर स्वास्थ्य समस्याहरु उत्पन्न हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्