
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अस्पतालका अध्यक्ष उद्वव पौडेलले सन्ध्याकालीन सेवामा ओपीडी, जनरल मेडिसिन, हाडजोर्नी, मुटुरोग, बालरोगलगायतका सेवा उपलब्ध हुने जानकारी दिए ।
यस्तो सेवाले व्यस्त व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा अस्पतालले राखेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्