
आइतबार राजधानीमा जयवहादुर हितान र जीवसीम साहित्य पुरस्कार वितरण गर्दै उनले सर्जकहरुको सम्मान गर्न सकेमात्रै राष्ट्र अघि बढ्ने बताए ।
सो अवसरमा यस बर्षको जयवहादुर हितान स्मृति पुरस्कारबाट मगर भाषा र साहित्यको उत्थानमा योगदान गरेको भन्दै एम.एस झीणी मगर र जीवसिम साहित्य पुरस्कारबाट प्रेमप्रकाश घर्ती मगरलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्