
शनिबार काभ्रेमा कार्यक्रम गरी प्रतिष्ठानले साहित्यिका विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा विजय चालिसे, डा. शैलेन्दुप्रकाश नेपाल, डा. चन्द्रमान बज्राचार्य, गंगा सुवेदी, ललिता जोशी, कमला सैंजु, सरिता डंगोल, कमला रिसाल, शारदाप्रसाद पहाडीलगायत छन् ।
जनमत साहित्यिक प्रतिष्ठानले २०५० सालबाट साहित्यिक प्रतिभाहरुलाई सम्मान गर्र्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्