
आइतबार एक कार्यक्रम गरी धरान उपमहानगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
स्वास्थ्य केन्द्रमा एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको धरान उपमहानगरपालिकाका शाखा अधिकृत भेषराज अधिकारीले जानकारी दिए ।
3:20 pm, Sun, 19 March 17
आइतबार एक कार्यक्रम गरी धरान उपमहानगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
स्वास्थ्य केन्द्रमा एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको धरान उपमहानगरपालिकाका शाखा अधिकृत भेषराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्