
अमेरिकाको मिसौरी राज्यस्थित आफ्नै घरमा चक बेरीको निधन भएको हो । सात दशकसम्म ‘रक एण्ड रोल’का चर्चित गीतका गायक चक बेरीका सयौं गीत लोकप्रिय छन् ।
विश्वका धेरै कलाकारले उनकै सिको गर्दै गीत गाएका छन् । उनका रोल ओबर बीथोवन र जोनी बी गुड जस्ता गीत विश्वमै लोकप्रिय मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्