
चर्चित नायिका केकी अधिकारीले अभिनय गरेको गीतमा उनले धमाकेदार नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा केकीलाई मोडल निकित बिकेले साथ दिएका छन् ।
गीतकार दिपक कौडिन्याको शब्द शृजनामा चण्डी प्रसाद काफ्लेले संगीत भरेको सार्वजनिक गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
सुरेन बस्यालले कोरियोग्राफी गरेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् ।
राजन इशानको एरेन्ज रहेको गीतको अडियो भार्इब्स क्रियसले तयार गरेको हो भने भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्