
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा सन्चालित शिविरमा सन्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा झन्डै २०० सन्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरी विभिन्न औषधिसमेत वितरण गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा सरसफाइसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्