७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आइफोनमा पनि फोरजी सुरु


0
Shares

यसअघि यो सेवा आइफोन–५ सिरिजका सेटमामात्र प्रयोग गर्नसकिने अवस्था थियो ।

टेलिकमले निरन्तररुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले निर्धारित् समयअगावै ‘बेटा भर्सन’ रिलिज गरी आइफोनका सिरिजका सेटहरुमा फोरजी सेवा सन्चालन गर्नसकिने व्यवस्था भएको जनाइएको छ ।