१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


होटेलमा लगेर प्रेमिकालाई एसिड प्रहार गर्ने युवक पक्राउ


0
Shares

प्रहरीका अनुसार कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा सापकोटालाई अनुहार, टाउको र शरीरमा एसिड प्रहार गरेका थिए ।

घाइते तुलसाको लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी तुलसाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।