१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सुन तस्करीमा सहयोग गरेको आरोपमा एसएसपी पक्राउ


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खत्रीलाई आइतबार दिउँसो प्रहरी मूख्यालय नक्सालबाट हिरासतमा लिएको हो ।

एसएसपी खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो ।

प्रहरीले यसअघि नै विमानस्थल भन्सारमा कार्यरत तीनजना कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ ।

गत पुस २१ गते दुबई विमानस्थल हुँदै ल्याइएको सुनसहित सीआइबीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।