
जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय एक होटलमा सुरक्षा गार्डकोरुपमा कार्यरत् भण्डारीको कुटपिटबाट घाइते भएका लक्ष्मीको उपचारका लागि अस्पताल पुर्याउँदा बाटैमा मृत्यु भएको हो ।
मादकपदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो । प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्