९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


टेलिकमका ग्राहकहरु सम्मानित


0
Shares

नेपाल टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सम्मानित गरेको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले शुक्रबार प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो ।

सो अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकताबद्ध भइ लाग्न कर्मचारीहरुलाई आग्रह गरिन् ।

टेलिकले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहका लागि विभिन्न छुट र नयाँ सुविधासमेत ल्याएको जनाइएको छ ।