९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फ्रान्सकी आइरिस मित्तेनायरलाई मिस युनिभर्सको ताज


0
Shares

फिलिपिन्सको मनिलामा आयोजित प्रतियोगितामा ८६ प्रतिस्पर्धीलाई पछि पार्दै मित्तेनायरले उपाधि जितेकी हुन् ।

२३ वर्षिया दन्त चिकित्सक मित्तेनायर मिस युनिभर्सको उपाधि जित्ने ५६ औं प्रतियोगी हुन् ।

प्रतियोगितामा मिस हाइटी रहेकी राकेल पेलिसिय फष्ट रनरअप भइन् । हाइटीमा सन् २०१० गएको विनाशकारी भूकम्पमा उनको गृहनगर ध्वस्त भएको थियो ।