१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


तीन दिनदेखि बन्द औषधी पसल सहमतिपछि खुले


0
Shares

स्थानीय प्रशासन र संघर्षरत नेपाल औषधी व्यवासायी संघ जनकपुरबीच तीन बूँदे सहमति भएपछि औषधी पसल सञ्चालनमा आएका हुन् ।

अवैधानिक रुपमा सञ्चालन रहेका औषधी पसलहरुलाई दर्ता तथा नविकरण गरेर सञ्चालन गर्न तीन महिनाको समय दिइएको छ । स्थानीय प्रशासनले दर्ता नभएका र नविकरण नगरिएका औषधी पसलहरुमा तालाबन्दी गरेपछि औषधी व्यावसायीहरुले पसल बन्द गरेका थिए ।