
बीपी स्मृति समुदायिक सहकारी अस्पतालको शनिबार काठमाडौंमा भएको नवौं वार्षिक साधारणसभामा कांग्रेस सभापति देउवाले हरेक ठाउँमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताएका हुन् ।
उनले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न सबैले साथ दिनुपर्ने बताए ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उनले प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस्