१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रुकुममा पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण


0
Shares

नेपाल प्रेस युनियन रुकुमको आयोजना र जिल्ला अस्पताल रुकुमको प्राविधिक सहयोगमा स्थानीय ४६ जना पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गरिएको हो ।

प्रत्येक नागरिकको मृगौला निःशुल्क परीक्षण गर्नका लागी स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा आवश्यक डिपिस्टिक किट पठाई सकेको बताइएको छ ।