८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


लोक संगीतको ‘महासंग्राम’मा देउरालीमा गुन्जिने भाका(भिडियो हेर्नुहोस)


0
Shares

लोकगीतले नेपाली लोक साहित्यमा विशिष्ट पहिचान छाडेको छ र यो हरेक नेपालीको मनमस्तिष्कमा गढिएर बसेको छ ।

पछिल्लो समय विदेशीको नक्कल र रिमिक्स संस्कृतिको विकासले हाम्रा लोक भाका हराउन थालेको आभास हुन थालेको छ ।

यसलाई पुनर्जिवित बनाउन ईमेज च्यानलले एउटा विशेष पहल सुरु गरेको छ ।