१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


हातखुट्टा बाँधिएको अवस्था दुई युवकको शव फेला


0
Shares

पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट दक्षिण पट्टी १४ किलो मिटर दूरीमा रहेको सहजनाथ महादेव मन्दिरको जंगलमा करिब २०/२२ वर्षका देखिने दुई युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता राजेन्द्रकुमार रेग्मीले जानकारी दिए ।

हात खुट्टा बाँधेर घाँटी रेटीएको अवस्थामा शव फेला परेकाले कसैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।