
सम्झौताअनुसार अब नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतारमा गएको समयमा पहिलेभन्दा सस्तोदरमा नेपालमा कल गर्नसक्ने भएका हुन् ।
आगामी जनवरीदेखि नयाँ सम्झौताअनुसारको दर लागू हुने टेलिकमले जनाएको छ ।
योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो ।
हाल सोही सम्झौताको महसुलदरलाई परिमार्जन गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्