७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जीवा लामिछानेको ‘सरसर्ती संसार’ सार्वजनिक


0
Shares

काठमाडौं, मंसिर २५ । जीवा लामिछानेद्वारा लिखित पुस्तक ‘सरसर्ती संसार’ शनिबार सार्वजनिक गरिएको छ ।

काठमाडौंमा गरिएको एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

लामिछानेले विभिन्न मुलुकमा जाँदा आफूले भोगेका अनुभवलाई पुस्तकमा समेटेका छन् ।

कार्यक्रममा लामिछानेका लेखबारे विभिन्न व्यक्तिले आ–आफ्नो धारणा राखेका थिए ।