
काठमाडौं, मंसिर १२ । मेडिकल शिक्षामा सुधार लगायतका माग राखेर विगत चौध दिनदेखि अनसनरमा रहेका डा. गोविन्द केसीसँग बार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सिनेन्द्रराज उप्रेतीको नेतृत्वमा वार्ता टोली बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्