१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


हत्या अभियोगका थुनुवाले गरे आत्महत्या


0
Shares

चितवन, कात्तिक १९ । जिल्ला कारागार चितवनमा हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका गुन्दी गाविस–९ का धादिङका हेमबहादुर थापामगरले शुक्रबार आत्महत्या गरेका छन् ।

भरतपुर उपमहानगरपालिका–१६ मंगलपुरकी रीता भुजेलको हत्या आरोपमा कारागारमा रहेका उनले सो हर्कत गरेको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए । रासस