८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सीपी गजुरेलको कथासंग्रह ‘झुल्कँदो घाम’ विमोचित


0
Shares

काठमाडौं, कात्तिक १३ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नयाँ कथासंग्रह सार्वजनिक गरेका छन् ।

नेता गजुरेलले लेखेको ‘झुल्कँदो घाम’ कथासंग्रह शनिबार काठमाडौंमा विमोचन गरियो ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कथासंग्रह विमोचन गरेका हुन् ।

कथासंग्रहलाई साझा प्रकाशनले प्रकाशित गरेको हो ।