
म्याग्दी, कात्तिक २ । स्वास्थ्यमन्त्री गगन थापाले सबैखाले रोगको उपचार नेपालमै सम्भव रहेको बताएका छन् ।
मंगलबार म्याग्दीमा बेनी अस्पतालको फार्मेसीकक्षको उद्घाटन तथा जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गर्दै उनले सबै रोगको उपचार नेपालमै सम्भव रहेको बताएका हुन् ।
उनले स्वास्थ्यचौकी, जिल्ला अस्पताल र अञ्चल अस्पतालमा सेवा प्रवाहको गुणस्तर बढाउने गरी सरकारले काम गरिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्