७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चैतन्यप्रकाशको आमरण अनशन ११ दिनपछि स्थगित


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, असोज २२ । मेची अञ्चलमा पूर्वाधार पूरा भएका मेडिकल कलेजलाई सम्बन्धन दिइनुपर्ने माग राखेर झापाको बिर्तामोडमा आमरण अनशनमा बसेका स्थानीय सामाजिक अगुवा चैतन्यप्रकाश मैनालीले शनिबार ११ दिनपछि अनशन स्थगित गरेका छन ।

झापाका राजनीतिक दल र प्रशासनको आग्रहमा मैनालीले दसैं अवधिभरका लागि अनशन स्थगित गरेका हुन् ।

मैनालीले सरकारले माग पूरा नगरे दसैंपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनसन बस्ने बताएका छन् ।