
विशाल नेम्वाङ (इमेज)
झापा, असोज १२ । झापास्थित बी एन्ड सी शिक्षण अस्पताललाई सन्चालन अनुमति दिनुपर्ने माग गर्दै चैतन्यप्रकाश मैनालीले आमरण अनशन सुरु गरेका छन् ।
कलेजले सरकारले तोकेको मापदन्ड पूरा गरेको दाबी गर्दै मैनाली बुधबारदेखि अनशनमा बसेका हुन् ।
चिकित्सा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी नवौं अनशनमा बसेपछि मैनाली त्यसको विरोध गर्दै झापामा अनशन बसेका हुन् ।
प्रतिक्रिया दिनुहोस्