
काठमाडौं, भदौ १६ । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा इमेज एफएमले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
लोककलाकारहरुसँग विहीबार एफएममै तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
तीजगीत कार्यक्रममा लोकगायिका बिमाकुमारी दुरा, सुमन थापामगर, दया बस्याल, सुनतमी परियार र प्राश्ना शाक्यलगायतको उपस्थिति थियो ।
त्यस अवसरमा कलाकारहरुले गीत गाएका थिए ।
प्रतिक्रिया दिनुहोस्