
काठमाडौं, भदौ ७ । नेपालभरका पुल अनुगमन तथा निरीक्षण गर्न मोबाइल एप सार्वजनिक गरिएको छ ।
मोबाइल एपको मंगलबार भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रमेश लेखकले सार्वजनिक गरे ।
विश्व बैंकको सहयोगमा मोबाइल एप बनाइएको सडक विभागको पुल महाशाखाले जनाएको छ ।
नेपालमा हाल २० हजार किलोमिटर सामरिक महत्वका साना–ठूला गरी २ हजारओटा पुलहरु रहेको विभागले जनाएको छ ।
यी पुलको अवस्थालगायतका विषयमा मोबाइल एपबाटै अनुगमन तथा निरीक्षण हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्