१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई बृद्ध पक्राउ


0
Shares

इटहरी, साउन १६ । सुनसरीको इटहरीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई बृद्धलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ परेका स्थानीय ६२ बर्षीय एकबहादुर सुवेदी र भरत साहलाई सार्वजनिक गरेको हो ।

उनीहरुविरुद्ध पक्राउ मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।