१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अवैध सम्बन्धबाट जन्मिएको बच्चा हत्या गरेको आरोपमा दुईजना पक्राउ


0
Shares

रोल्पा, साउन १४ । अवैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या गरेको अरोपमा रोल्पा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जंकोट–७ दमाकुरकी ३० वर्षे दलसरी डांगी र जंकोट–३, तल्लो जंकोटका ३९ वर्षे सुकबीर पुनलाई प्रहरीले बच्चाको हत्या गरेको अरोपमा पक्राउ गरेको हो ।

गत असार २९ गते अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई उनीहरुले हत्या गरी गाडेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।