१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उत्तर कोरियाले गर्‍यो जापानको समुद्रमा तीनवटा ब्यालेस्टिक मिसाइल परीक्षण


0
Shares

काठमाडौं, साउन ४ । उत्तर कोरियाले फेरि तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रमा तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले दाबी गरेका छन् ।

पश्चिमी ह्वाग्ङजु शहरबाट दुई वटा छोटो दुरी र एउटा मध्यम दुरीको मिसाइल परीक्षण गरेको अमेरिकाले जनाएको छ । (एजेन्सी)