१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रहरी इन्चार्जसहित २५ जना प्रहरी कारबाहीमा


0
Shares

कन्चनपुर, असार २३ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले एक प्रहरी नायब निरीक्षकसहित २५ जना प्रहरीलाई कारबाही गरेको छ ।

प्रहरी आचरणविपरीत काम गरेको भन्दै २५ प्रहरीलाई कारबाही गरिएको हो ।

एक महिनाअघि दैजी, चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी इन्चार्ज करनसिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबाही गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको जनाइएको छ ।