७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सांगीतिक कार्यक्रम भइरहेको स्थानमा गोली प्रहार गरी एकजनाको हत्या


0
Shares

काठमाडौं, जेठ १३ । अमेरिकाको न्युयोर्कमा सांगीतिक कार्यक्रम भइरहेको स्थलमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जनाको हत्या गरेका छन् ।

घटनामा तीन जना घाइते भएका छन् । न्युयोर्कको लिर्भिङ प्लाजामा गायक टीआईको प्रस्तुती हेर्न गएका दर्शकमाझ गोली प्रहार भएको बुझिएको छ ।

प्रत्यक्षदर्शीहरुले सांगीतिक कार्यक्रम हेरिरहेका एक ब्यक्तिलाई लक्षित गरी गोली प्रहार गरेको  र लगत्तै गोली प्रहार गर्ने ब्यक्ति कार्यक्रमस्थलबाट भागेको बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । (एजेन्सी)