९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आगामी असोजसम्ममा सातौं राष्ट्रिय खेलकुद गरिने


0
Shares

धनकुटा, बैशाख २७ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबबहादुर बिष्टले आगामी असोजसम्ममा सातौं राष्ट्रिय खेलकुद गरिने बताएका छन् ।

पूर्वाञ्चलका १६ जिल्लाका राखेप प्रतिनिधिको भेलामा भाग लिन धनकुटाको भेडेटार पुगेका बिष्टले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्

गतबर्ष नै पूर्वाञ्चलमा सातौ राष्ट्रिय खेलकुद गर्ने निर्णय गरिए पनि बजेट निकासा नहुँदा र भूकम्पका कारण हालसम्म गर्न नसकिएको उनको भनाइ थियो ।