१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सबै दल एक ठाउँमा आउनुको विकल्प छैन : गच्छदार


0
Shares

विराटनगर, वैशाख १८ । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले सरकार सन्चालनमा विमति भएपनि संविधान कार्यान्वयनको सन्दर्भमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत् गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

दलहरुकै सहमतिमा संसदको नियमावली बनाउनुपर्ने उनको भनाइ थियो ।

फाइल फोटो