१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सरकार आफ्नै बोझले ढल्छ : नेता सिहं


0
Shares

लमजुङ, बैशाख १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार आफ्नै बोझले ढल्ने बताएका छन् ।

प्रेस युनियनले लमजुङमा गरेको पत्रकार भेटघाटमा सिंहले सरकारमा रहेका दलहरुबीच नै मतभेद भएकाले सरकार आफैं ढल्ने दावी गरे ।

भूकम्प गएको वर्ष दिन बित्दापनि सरकारले पुनर्निर्माणमा ढिलाई गर्दा जनता निराश भएको भन्दै उनले चाँडो पुननिर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।