१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट अधिवेशन स्थगित गर्ने मन्त्रिपरिषदको निर्णय


0
Shares

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो।

बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेट्नुभएको थियो ।

विहीबार बेलुका पाँच बजेदेखि लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।